म’स्लिम धर्म प्रेम र सद्भावको धर्म :प्रदीप यादव

552

महमद डे’मा प्रदीप यादवले दिए श’भकामना

वीरगन्ज मंसिर !६
संघीय समाजवादी फोरम नेपाल पर्साका जिल्ला अध्यक्ष प्रदीप यादवले इश्लाम धर्मका सन्देश द’त पैगम्बर मोहम्मदको जन्म दिवसमा वीरगन्जमा आयोजित कार्यक्रममा सहभागि ह’ँदै समस्त म’स्लिम धर्मावलम्बीह?लाई श’भकामना दिएका छन् . म’स्लिम धर्म प्रेम र सद्भावको धर्म भएको उनले टिप्पणी गरे . हरेक बर्ष झै यसपाली पनि वीरगन्जमा शोभा झाँकी सहित ‘मोहम्मद डे’ मा कार्यक्रम आयोजित गरिएको थियो .
पैगम्बर मोहम्मद अर्थात ‘म’हम्मद इब्न अब्द’ल्लाह इब्न अब्द’ल म’त्तलिब’ को जन्म ५७) ईसवी सम्बतमा भएको थियो . उनले इस्लाम धर्मलाई प्रसार गरे . उनलाई इस्लाम धर्मको सबभन्दा महान नबी तथा अन्तिम सन्देशवाहक (रस“ल÷पैगÞम्बर) मानिन्छ . उनले अल्लाह (इश्वर)को सन्देश फिजाउने महान काम गरेका थिए . म’श्लिमह?ले परम आदर भाव राख्ने पैगम्बर म’हमदको जन्म दिवसमा म’हमद डे मनाउने गरिएको छ .
पर्सा क्षेत्र नम्बर ! बाट फोरम राजपा गठबन्धनको प्रतिनिधी सभा सदस्यका उम्मेदवार रहेका यादव बाहेक पर्सा ! को एकबाट प्रदेश सभाका फोरमका उम्मेदवार जन्नत अन्सारी, प’र्वमन्त्री करिमा बेगम, वीरगन्ज !३ का वडा अध्यक्ष त’फान अन्सारी तथा म’स्लिम सम’दायका बिभिन्न अग’वाह? सहभागि थिए .