अधिकारको लागि अब संसदमा गोल हान्न’पर्छ–सांसद प्रदीप यादव

1126
????????????????????????????????????

वीरगंज,२० बैशाख÷पर्सा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादवले मधेसी,जनजाती,महिला,मस्लिम तथा अल्पसंख्यकह?को हक अधिकारको लागि अब संघीय संसदमा गोल हान्न’ पर्ने बेला आएको बताएका छन् .वीरगंजमा आज देखि शुरु भएको प्रथम ईन्टरनेशनल भेट्रान्स साईड गोल्डकप डे–नाईट फ’टबल प्रतियोगीताको उद्घाटन गर्दै उनले यस्तो बताएका ह’न् .‘जसरी फूटबल खेलमा खेलाडीहरु ले बल पासबाट गोलपोस्टमा गोल गर्छन्,त्यसरी नै अब प्रतिनिधि सभा सदस्यहरु ले विभेद र उपेक्षामा परेका सम्प“र्ण मधेसी जनताको हक अधिकारको लागि गोल गर्नेछन्,’सांसद यादवले भने .
उनले वीरगंजसंगै नेपालमै पहिलो पटक वीरगंजमा ४० वर्षको प’र्व फ’टबल खेलाडीह? खेल्ने प्रतियोगिता आयोजना गरेर सराहनिय काम भएको उनले बताए .आजको समयमा ४० वर्षमा विभिन्न किसिमको रोग तथा स्वास्थय सम्बन्धी समस्या भइरहेको अवस्थामा स्वस्थव जीवनको लागि यो प्रतियोगिता महत्वप“र्ण भएको सांसद प्रदीप यादवको भनाई थियो .उनले फरक प्रसंगमा भने,‘मैले पनि विद्यार्थी जीवनमा एउटा फ’टबल खेलाडी नै थिए,फ’टबल प्रतियोगितामा मेरो ?चिको विषयमा पनि हो,स्वास्थ जीवनको लागि वीरगंजमा यस्तो प्रतियोगिता आयोजना ह’न सम्प“र्ण खेलप्रवेमी जनताको लागि ख’शीको क’र हो .’२०५० साल ताका उनले मयिनारीको शिव शक्ति युवा क्लबबाट भारतको पटना,मोतिहारी,सीतामढि,सिकटा,बेतियालगायतको सहरमा फ’टबल खेलेको आफनो अन’भव स’नाए .
बैशाख २२ गते सम्म चल्ने प्रतियोगितामा नेपालका ११ र भारतका १ गरि कुल १२ वटा टिमको सहभागीता रहने आयोजकले जनाएको छ . प्रतियोगीतामा नेपालका अभिषेक चर्च रजहर नवलपरासी , विर्तामोड भेट्रान्स झापा , सिमरा भेट्रान्स बारा , युवा स्पोर्ट क्लब वीरगंज, वगर भाई खलक भेट्रान्स पोखरा ,भेट्रान्स सिटी क्लब वीरगञ्ज, कैलाली भेट्रान्स कैलाली , चितवन भेट्रान्स चितवन र हेटौडा भेट्रान्स मकवानपुर् ’र मुंगेर भेट्रान्स बिहारको सहभागीता रहेको छ .तीन सम्म हरेक दिन ४०–४० मिनेटको ४ खेल गरी फाइनल सम्म १२ वटा खेल ह’नेछ .
उपाधी विजेता टिमले नगद १ लाख ११ हजार १ सय ११र उपविजेता टिमले ५५ हजार ५ सय ५५ ?पैया प’रस्कार प्राप्त गर्नेछ .यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीलाइ नगद ३ हजार र सर्वोत्कृष्ट खेलाडीलाइ ५ हजार ?पैया प्रदान गरिने आयोजक भेट्रान्स सिटि क्लबका अध्यक्ष सविन क’मार बस्नेतले जानकारी दिए . प्रतियोगिताको म’ख्य प्रायोजन जे ८( ह्विस्की र सहप्रायोजन ट’र्बोग कम्पनिले गरेको छ .साँझ ६ बजे देखि आर्दशनगर रगंशालामा भइरहेको खेलमा उचित बिज’ली तथा खाजा,खानेपानीको व्यवस्थाप मिलाइएको छ .खेल दर्शको लागि प्रवेश निश्श’ल्क गरिएको छ .यो समाचार तयार सम्म युवा स्पोट्र्स क्लब र हेटौडा भेटरान्स क्लब वीच भएको उद्घाटन खेलमा वीरगंजको युवा स्पोटर्स क्लब ३ गोलले विजयी भएको छ . युवा स्पार्टसबाट स’रेश श्रेष्ठले ह्याट्रिक गरेका छन् .दोस्रो खेल झापा विर्ता मोड र चितवन ,तेस्रो खेल मुंगेर भारत र सिमरा ,बारा र चौथो वीरगंज भेटरान्स र चन्द्रनिगाहप’र वीच हुँदैछ .|