आज:  | Wed, 20, Jan, 2021

कुन एक्टरले गर्यो बलिउड कि काजल संग यस्तो ब्यबहार ?

बिरगंज सिटी २२ कार्तिक २०७४, बुधबार ११:१३मा प्रकाशित (३ साल अघि) २०२०४ पाठक संख्या

बलिउड अभिनेत्री काजल अग्रवाल लाइ बितेको बर्ष उनीले खेल्न लागेको एउटा फिल्म को सहायक कलाकार ले उनलाई कम्मर तिर जोडले दबाएको खुलाशा भएको छ । त्यो भने साउथ फिल्मको एउटा गित मा भएको हो । जोडले थिचे पछि काजलले चिच्याएको समेत खुलाशा भएको छ । स्रोतका अनुसार जड्याह हिरोले जाड खाएर उनलाई जोडले समात्नु पर्ने थियो । तर त्यो एक्टर ले राम्रो काम गर्न सकेन । त्यसपछि असिस्टेंट डायरेक्टर सिचुएशन बुझे पछि त्यो एक्टर लाइ त्यहाँ बाट हटाएको थियो । हुनत पछि काजलले फेरि रिटेक गरेर गितमा त्यो सीन दिन तैयार भएकी थिइन ।