आज:  | Fri, 07, May, 2021

संसद विघटनको विरोधमा प्रचण्ड–माधव पक्षका कार्यकर्ताको मसाल जुलुस, १४ तस्बिरमा हेर्नुहोस्

बिरगंज सिटी ९ पुष २०७७, बिहीबार १९:५२मा प्रकाशित (४ महिना अघि) ३६९७ पाठक संख्या

काठमाडौं ,पुस ९

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका कार्यकर्ताले संसद विघटनको विरोधमा मसाल जुलुससहित प्रदर्शन गरेका छन् । बिहीबार साँझ काठमाडौंको बिजुली बजारदेखि बबरमहलसम्म उनीहरुले मसाल जुलुस प्रदर्शन गरेका हुन् ।

 

प्रचण्ड माधव पक्षको बिहीबारै बसेको केन्द्रीय समिति बैठकले संसद विघटनको विरोधमा आन्दोलनका कार्यक्रम तय गरेको थियो ।